सान फ्रान्सिस्को बे एरियामा नेपाली नयाँ वर्ष २०७४ को पावन अवसरमा प्रमोद खरेल शुभकामना साझँ कार्यक्रम हुने भएको छ। गायक प्रमोद खरेलका सुमधुर गीतका साथमा बे एरियाका कलाकारहरुले नेपाली चर्चित गितहरु प्रस्तुत गर्नेछन्। साथमा DJ धमाका पनि रहने कुरा आयोजक घ्रुब कुँवरले https://hollywoodkhabar.com/ लाई जानकारी गराउनु भएको छ।
मिति:
Sunday, April 9 at 7 PM - 11 PM
Oakland Metro Operahouse
522 2nd St, Oakland, California 9460
सम्पर्क:
Dhruba Kunwar
NEPAL PRODUCTION HOUSE
Phone 4156381905
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु