Rabina Thapa, NRNA NCC USA, VP and President Candidate

रविना थापाको NRNA मा उम्मेद्धारी घोषणा कार्यक्रममा-हार्दिक निमन्त्रणा

Hollywood Khabar February 10,2017 Comments

एनआरएन एनसीसी अमेरिकाको अध्यक्ष पदमा रविना थापाको उम्मेद्धारी घोषणा कार्यक्रममा तपाइहरु सबै जनालाई हार्दिक निमन्त्रणा !

म रविना थापा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) को वर्तमान उपाध्यक्ष भएर हालसम्म गरेको अनुभव र योगदानलाई निरन्तरता दिन तपाइहरु सबैजनाको अनुरोधलाई सम्मान गर्दै आगामी कार्यकाल २०१७-२०१९ को लागि NRNA NCC USA को अध्यक्ष पदमा औपचारिक रुपले उम्मेद्वारी घोषणा गर्ने निर्णय गरेकी छु। 

तपाइहरुको उपस्थिति, सहयोग, सुझाव, साथ र समर्थन नै मेरो निर्वाचन जित्ने आधार भएकोले सम्पूर्ण नेपाली अमेरिकीनहरु, संघ-संस्था प्रतिनिधिहरु, पत्रकारहरु, आफन्त, छिमेकी, साथी, सुभचिन्तकहरु सबैलाई उपस्थित भैदिनुहुन हार्दिक निमन्त्रणा गर्दछु।

उम्मेद्धारी घोषणा कार्यक्रम :

मिति : १९ फेब्रुअरी २०१७ 

समय : दिउँसो १ देखि ४ बजे सम्म 

स्थान : 11131 Pulaski Hwy, White Marsh, MD 21162

धन्यवाद !

रविना थापा 

अध्यक्षको लागि उम्मेद्धार (२०१७-२०१९ कार्यकाल)

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका