-गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन: प्रतिनिधिहरुको दर्ता शुरु

गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन: प्रतिनिधिहरुको दर्ता शुरु

Hollywood Khabar March 19,2022 Comments

काठमाडौँ--गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन काठमाण्डौको होटल याक एण्ड यतिमा मार्च २२ देखि २५ सम्म हुने भएको छ।

महाधिवेशनमा भाग लिन आउनुभएका प्रतिनिधिहरुको दर्ता सुरु भएको छ। महाधिवेशन प्रतिनिधिहरुले nrnaagm.com मा गएर दर्ता गर्न सबैलाई अनुरोध गरिएको छ।

दर्ता गर्नको लागि आफ्नो देशको राष्ट्रिय समन्वय परिषदको सदस्यता नम्बर, इमेल र फोन (आफ्नो देशको र भएमा नेपालको) आवश्यक पर्दछ।

महाधिवेशनको तयारी भब्य रुपमा भै रहेको र संसार भरिबाट प्रतिनिधिहरु नेपाल आउने क्रम जारी रहेको संघका उपाध्यक्ष तथा महाधिवेशन आयोजक समितिका संयोजक सोनाम लामाले बताए।

गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन संबन्धि थप कुरा

एनआरएनएको दशौं महाधिवेशनको तयारी अन्तिम चरणमा, प्रतिनिधिहरु आउनेक्रम जारी

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्बाचन सम्बंधी जानकारी

एनआरएनएको १० औं महाधिवेशनको तयारी त्रिब्र, वेबसाइट पब्लिक, लाइभ अपडेट हुँदै

गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन होटल याक एण्ड यतीमा हुने

गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन: निर्वाचन अनुगमन समिति गठन

एनआरएनएको १० औं महाधिवेशन बिधान सम्मत रुपमा मार्च २२ देखि २५ सम्म हुन्छ, उपाध्यक्ष लामा

एनआरएनएको १० औं महाधिवेशनको तयारी द्रुत गतिमा, ५० लाखको स्पन्सर कन्फर्म, उपाध्यक्ष लामा

एनआरएनएको एकातर्फी चुनावबाट उम्मेदवारी फिर्ता लिनेको लुर्को थाम्न, वार्ताको झुठा प्रचार

एनआरएनए जोगाउन प्रमुख संरक्षक घलेले चाले कदम, महाधिवेशन आयोजक समिति गठन र निर्वाचन समिति पुनर्गठन