-नयाँ वर्ष २०२१ को उपलक्षमा जुम शुभकामना आदान-प्रदान कार्यक्रम

नयाँ वर्ष २०२१ को उपलक्षमा जुम शुभकामना आदान-प्रदान कार्यक्रम

Hollywood Khabar December 23,2020 Comments

होलिडे सिजन तथा नयाँ वर्ष २०२१ को उपलक्षमा नेपाली जनसम्पर्क समिति अमेरिकाको क्यालिफोर्निया (उत्तर) च्याप्टरले शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरेको छ।

नयाँ बर्ष २०२१ को उपलक्षमा समग्र नर्दन क्यालिफोर्निया निवासी नेपालीहरू बिच जुम शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको जनाइएको छ। डिसेम्बर २६, २०२० शनिबार दिउँसो ४:३० बजे सुरु हुने कार्यक्रममा आयोजकले सबैलाई निमन्त्रणा गरेका छन्।

आयोजक क्यालिफोर्निया नर्दन च्याप्टरका सभापति प्रेम परियारका अनुसार, नेपाली जनसम्पर्क समितिसँग संबद्ध मात्र नभएर जो कोहि पनि नेपाली समुदायलाई हार्दिक निमन्त्रणा गरिएको छ।

कार्यक्रमको जुम लिंक

https://zoom.us/j/99438178005?pwd=Z2FuczlmalZLZ0lJQnJtL3lmWkh5Zz09

Meeting ID: 994 3817 8005

Passcode: 490898

मिती- डिसेम्वर २६, २०२०

समय-साँझ ४:३० देखि ६:०० बजे सम्म

 

जय नेपाल;

नेपाली जनसंपर्क समिति अमेरिका नर्दन क्यालिफोर्निया च्याप्टर

डिसेम्बर २४, २०२०