-सन्नी सगरमाथा समाजको ११ औं बार्षिक साधारण सभा डिसेम्बर ३० मा

सन्नी सगरमाथा समाजको ११ औं बार्षिक साधारण सभा डिसेम्बर ३० मा

Hollywood Khabar December 29,2020 Comments

कृष्ण के सी, अमेरिका/१२/२९/२०

एक दशक पुरानो सन्नी सगरमाथा समाज उत्तरी क्यालिफोर्नियाको गुगल, एप्पल लगायतको मुख्यालय रहेको चर्चित सिलिकन भ्यालीमा स्थापना भएको हो।

समाज स्थापना भएको १० बर्ष पुगेर ११ बर्षमा लागेसंगै ११ औं बार्षिक साधारण सभा यहि डिसेम्बर ३०, २०२० साँझ ६:०० बजे प्यासिफिक समयमा जुम प्रबिधिमा आयोजना गरिएको छ। कार्यक्रममा समाजका अध्यक्ष सन्तोष गिरिले सान फ्रान्सिस्को ग्रेटर ब्रे एरियाका नेपाली समुदायका सबैलाई कार्यक्रममा हार्दिक निमन्त्रणा गरेको जानकारी दिएका छन्।

कार्यक्रम संबन्धि जानकारी

निमन्त्रणा

याँहाहरुमा अबगत नै छ, बिषम परिस्थिती कोभीडका कारण ZOOM प्रबिधी मार्फत सन्नि सगरमाथा समाजले ११ औं साधारण सभा तथा कार्यसमिति चयन गर्दैछ। त्यसैले यस संस्थाका सदस्य ज्युहरु, पत्रकार मित्रहरु तथा नेपाली समाज Greater Bay Area का संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधी ज्युहरुमा यसै सुचनालाई निमन्त्रणा मानी उपस्थिती भईदिनु हुन हार्दिक अनुरोध गर्दछौ।

संस्थाका शुभेक्षुकहरु तथा सहयोगीहरुको सुबिधाका लागि सन्नि सगरमाथा समाजको फेसबुकबाट कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिने छ।

Topic: 11th AGM 2020

Date: Dec 30, 2020 06:00 PM Pacific Time (US and Canada)

Join Zoom Meeting

https://us02web.zoom.us/j/84159723698...

Meeting ID: 841 5972 3698

Passcode: 353135

नोट: याँहाहरु meeting join गर्दा आफ्नो Device मा नाम उल्लेख गर्न नभुल्नु होला

धन्यबाद !

संन्तोष गिरी

अध्यक्ष

 

रमेस राउत

माहासचिब

सन्नि सगरमाथा समाज