-गैरआवासीय नेपाली संघको विशेष महाधिवेशनमा भाग लिनको लागि फर्म भर्ने समय जनवरी ५ सम्म

गैरआवासीय नेपाली संघको विशेष महाधिवेशनमा भाग लिनको लागि फर्म भर्ने समय जनवरी ५ सम्म

Hollywood Khabar December 31,2020 Comments

गैरआवासीय नेपाली संघको विशेष महाधिवेशनमा भाग लिनको लागि फर्म भर्ने समय जनवरी ५ सम्म बढाइएको छ।

सन् २०२१ जनबरी २३-२४ मा हुने गैरआवासीय नेपाली संघको विशेष महाधिवेशनमा भाग लिनको लागि सन् २०१९ अक्टोबरमा भएको ९ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिएका प्रतिनिधिहरुले आफ्नो नाम दर्ता गर्ने मिति सन् २०२१ जनवरी ५ (स्थानीय समय २३:५९) सम्म बढाईएको जानाकारी गराइन्छ।

सो को जानाकारी सम्बन्धित प्रतिनिधिहरुलाई दिनु हुन अनुरोध गरिन्छ। उक्त निर्णय आज बसेको संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैँठकले गरेको हो। नाम दर्ता गर्ने फाराम यस प्रकार छ:

https://docs.google.com/forms/d/e/1FAIpQLScnYhVwSVSG7NzauVGl1qg22zQy7opvPl4fnwlAxDcIfIZjaw/viewform

 

हेम राज शर्मा

महासचिव

जनवरी १, २०२१