--Prabin Gurung, NRNA Regional Coordinator, Middle East

गैरआवासीय नेपाली संघको मध्यपुर्ब क्षेत्रीय बैठक अकटुबर १६ र १७ मा

Hollywood Khabar October 04,2020 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपुर्ब क्षेत्रीय भेला बैठक अकटुबर १६ र १७, २०२० मा हुने भएको छ। संघका क्षेत्रीय संयोजकद्वारा जारी विज्ञप्ति यहाँ पोष्ट गरिएको छ।

आदरणिय अध्यक्ष ज्यू, संस्थापक अध्यक्ष ज्यू,पूर्व अध्यक्ष ज्यूहरु, प्रमुख संरक्षक ज्यू, संरक्षक ज्यूहरु, सल्लाहकार ज्यूहरु, मानार्थ परिषदका सदस्य ज्यूहरु, आइसिसिका पदाधिकारी तथा सदस्यज्यूहरु, विभिन्न क्षेत्रका-क्षेत्रीय सम्योजक तथा उप-सम्योजक ज्युहरु, राष्ट्रिय समन्वय

हार्दिक निमन्त्रणा

परिषदका अध्यक्ष ज्युहरु र पदाधिकारी लगायत सदस्य ज्यूहरु,

सम्पुर्णमा नमस्कार;

गैरआवासीय नेपाली संघको मध्यपुर्ब क्षेत्रीय भेला एवंम बैठक, भर्चुअल अनलाईन मार्फत यही आउने अकटुबर १६ र १७ मा हुनगईरहेको यहाँहरु समक्ष सहर्ष जानकारी गर्दछु। उक्त क्षेत्रीय भेला तथा बैठकको मुल नारा: गैरआवासीय नेपालीहरुको आजको अवस्यकता स्वास्थ सुरक्षा, सहज फिर्ती एबम रोजगारी, सामाजिक पुर्नस्थापनाको सुनिश्चिता (Necessity of Migrant Nepalese, Healthcare, Easy Return and Employment, Social Rehabilitation.) रहेको छ।

यसै विषयमा आधारीत भएर विभन्न शत्रहरु संचालन गरिने पनि यहाँहरु समक्ष जानाकारी गर्दछु। अतिथिको रुपमा सहभागीताका लागि सम्पुर्ण आदरणीय महानुभावहरुमा सादर अनुरोध गर्दछु।

कार्यक्रम १६ र १७ अकटुबर २०२०

भवदीय

प्रबिण गुरुङ

मध्यपूर्व संयोजक

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद