-गैरआवासीय नेपाली संघको बिशेष महाधिवेशन प्रतिनिधि हुन २,६३८ जनाको फर्म प्राप्त

गैरआवासीय नेपाली संघको बिशेष महाधिवेशन प्रतिनिधि हुन २,६३८ जनाको फर्म प्राप्त

Hollywood Khabar January 10,2021 Comments

गैरआवासीय नेपाली संघको बिशेष महाधिवेशन यहि जनवरी २३-२४, २०२१ दुइ दिन सम्म जुममा गरिने भएको छ।

यसका लागि संघले जनवरी १०, २०२१ सम्म प्रतिनिधि हुनको लागि गत अक्टुवर २०१९ महाधिवेशनका सम्पूर्ण प्रतिनिधि र नयाँहरुको लागि समेत फर्म भर्न म्याद दिइएको थियो। म्यादको अन्तिम दिन अर्थात जनवरी १०, २०२१ सम्म २,६३८ जनाले प्रतिनिधि हुनको लागि फर्म भर्नुभएको छ।

संघका महासचिव डा हेम राज शर्माका अनुसार प्राप्त फर्महरुका प्रतिनिधिहरुको विवरण सहित सम्पूर्ण राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई प्रमाणीकरणको लागि पठाइएको छ। संघले एनसीसीबाट प्राप्त प्रमाणीकरण गरिएका प्रतिनिधिहरुको दावी-बिरोध सहित भएको अन्तिम लिष्ट आगामी बैठकले पास गरेपछि सार्वजनिक गर्ने छ।

बिस्तृतमा

AUSTRALIA 190

AUSTRIA 62

BAHRAIN 53

BELGIUM 123

CANADA 100

CHINA 23

CYPRUS 23

CZECH REPUBLIC 30

DENMARK 75

FINLAND 6

FRANCE 32

GERMANY 68

HONG KONG 91

IRELAND 48

ISRAEL 5

ITALY 10

JAPAN 120

KENYA 1

KOREA (SOUTH) 128

KUWAIT 123

LUXEMBOURG 5

MACAU 97

MALAYSIA 33

MALTA 10

NETHERLANDS 53

NEW ZEALAND 142

NIGERIA 2

NORWAY 35

OMAN 18

POLAND 22

PORTUGAL 105

QATAR 116

RUSSIA 62

SAUDI ARABIA 106

SEYCHELLES 5

SOUTH AFRICA 2

SPAIN 66

SWEDEN 13

SWITZERLAND 15

TANZANIA 1

THAILAND 2

U.K. 167

U.S.A. 180

UAE 60

UGANDA 5

VIETNAM 3

ZAMBIA 2 (blank)

Grand Total 2638