Entertainment

  • असल मान्छेले बलात्कार गर्दैन भन्ने कुरा बुझ्दछ उ  

    तिमि छोरी जन्माउँदा गद्गद् खुशी भएजस्तै  मेरो मन पनि फुरफुर छ तिम्रो खुशीमा।   पृथ्वीको सुन्दर बगैंचामा तिमीले छोरी सजायौ  मैले छोरा सजाएँ।  तिम्री छोरीले जति शिक्षा र संस्कार  मेरो छोराले पनि सिकोस् भन्ने चाहन्छु म त...