Entertainment

  • घटस्थापनाको अवसर पारेर फिल्म ‘एक’ रिलिज

    निर्देशक मनोज पण्डितको फिल्म ‘एक’ रिलिज भएको छ । घटस्थापनाको अवसर पारेर रिलिज भएको यो फिल्म हलमा नभए डिजिटल प्लेटफर्म ओटिटीमार्फत रिलिज भएको हो । दर्शकले अहिले चलचित्र घरमा भन्दा ओटीटी प्लेटफर्ममा फिल्म हेर्ने देखेर डिजिटल रिलिज गरिएको नि...