May 08 2024, Wednesday
हामी तीनजना साथीहरु एउटै कोठामा त्यो पनि भान्छासहित रहदै आएका थियौं। त्यो देखेर त्यहि घरमा तल्लो तलामा भाडामा बस्ने दिदीले हाम्रो अटेसमटेसको बसाईलाई मनन गरेर हो वा मजाक गरेर भन्नु हुन्थ्यो ‘कहिलेकाहीँ त्यता साँघुरो भए सुत्न मेरोतिर आएपनि हुन्छ...