-बर्षा र सन्जोगको इन्गेजमेन्ट

बर्षा र सन्जोगको इन्गेजमेन्ट,प्रणय दिवसमा झ्याइ पार्ने

Hollywood Khabar February 11,2019 Comments


२९ माघ,काठमाडौँ।लामो समयदेखि प्रेमसम्बन्धमा रहेका नायिका बर्षा राउत र नायक सन्जोग कोइरालाले इन्गेजमेन्ट गरेका छन् ।यही फागुन २ गते (प्रणय दिवस, फेब्रुअरी १४) बिहे गर्ने यस अघिनै उद्घोस गरेका उनीहरुबीच सोमबार साँझ एक कार्यक्रमबीच इनगेजमेन्ट गरेका हुन्।बर्षासँग इन्गेजमेन्ट भएको जानकारी सन्जोगले सामाजिक सञ्जालमार्फत् दिंदै सबैका कथा सुन्दर हुने हुने तर आफ्ना लागि आफूहरुकै विशेष लाग्ने बताएका छन् ।