May 09 2024, Thursday
आमाको काखमा लुटुपुटु गर्दै मुस्कुराउदै हेर्ने ति अवोध अनुहारमा आज कालो बादल मडारिएको छ। ममताले भरिएको वात्सल्य छिनाल्दै यौटा मानवले निर्माण गरेको अस्त्रले सुन्दर मानाव वस्ती रणभूमि बनाई छाड्यो। जुन देशमा...