https://www.youtube.com/embed/uqR3nRPXYoU

चरी लैजा समाचार … हामि भयौं बेघरबार ………

Hollywood Khabar July 10,2018 Comments

तेता ज्यानलाई कस्तो छ एता पहिरो पसेर 
फेरी हामि दुखिकै खायो मुटु कलेजा 
चरी लैजा समाचार 
हामि भयौं बेघरबार ………………                                            
अविरल बर्षापछि आएको बाढीका कारण नेपालका धेरै ठाउँमा बाढी र पहिरोका कारण अस्त ब्यस्त भएकोबेला यो गित निक्कै सान्दर्भिक र चर्चित बनेको छ।