२७ भाद्र काठमाडौं।हिन्दु महिलाहरूले देशभर आज तिज मनाएका छन्।भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका(तीज)पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न लागेका महिला भक्तजनको भीड लागेको छ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकामा हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै विरोधस्वरुप कालो सारी लगाएर बुधबार बिहान भीमदत्तनगरमा तीज मनाउँदै स्थानीय महिला ।
सबै तस्बिर वेभ