News

  • बिश्व उल्टो मोटरसाईकल यात्री कार्की बर्ष २०७३ गोल्डमेडलिष्ट

    इच्छाशक्ति र परिश्रम हुने हो भने असम्भव केही छैन । विश्व कीर्तिमान राख्न सामान्य कुराले पुग्दैन,यसका लागि असाधारण क्षमता हुनु जरुरी छ । थोरै संघर्ष र सानोतिनो परिश्रमबाट कुनै पनि व्यक्तिको इच्छा र चाहना सफल हुन सक्दैन । त्यसका लागि कठोर मेहनत,परिश्रम...