नीषाकुशुमको बिहे, आर्मी क्लवमा भोज, अतिथिलाई मोज

Hollywood Khabar January 17,2017 Comments

राष्ट्रपति बिद्यादेवी भंडारीले सोमबार सरकारी शीतल निवासमा धुमधामका गरेको छोरी नीषाकुशुम तथा ज्वाई अभिषेक यादवको विवाहको चर्चा सेलाउन नपाउदै बुधबार बेहुलाका तर्फबाट बुधबार साँझ भब्य रात्रि भोजको  आयोजना गरिएको छ।
काठमाडौंको त्रिभुवन आर्मी क्लवमा आयोजना गरिएको बिहे भोजमा परिवारजनका साथै विभिन्न पार्टीका नेताहरुलाई समेत आमन्त्रण गरिएको छ। कांग्रेस नेतृ तथा सांसद किरण यादवका छोरा अभिषेकको विवाह सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी निशाकुसुमसँग शीतल निवासमा भएको थियो।