ललितपुर।ललितपुर मुद्रण उद्योग संघको दशौँ वार्षिक साधारणसभा तथा तेस्रो जिल्ला अधिवेशन ललितपुरको गोदावरीमा सम्पन्न भएको छ।बागमती प्रदेशका सांसद माननीय रघुनाथ महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमले अध्यक्ष राजकुमार घिमिरेको वार्षिक कार्य प्रगति प्...