News

  • श्रीस्वस्थानी व्रत कथा अध्याय १४

    स्वस्थानी व्रत कथाको तेह्रौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ। सतिदेवीको सम्पूर्ण अंग पतन भएपछी श्रीमहादेवले चित्त दृढ गर्न नसकि हा सतिदेवी भनि मुर्छा भई भूमीमा लडे। फेरी चेष्टा भयो र सुस्केरा हाली मनले सतिदेवीलाई सम्झी जहांतहां हिड्न लागे। यस्ता त...