उर्लाबारी/मोरङको उर्लाबारीबाट रोजगारको शिलशिलामा हङकङ पुगेका युवाले आफू जन्मे हुर्केको गाउँका बासिन्दालाई अस्पताल सम्मको पहुँच सहज बनाउन एम्बुलेन्स प्रदान गरेका छन्। उर्लाबारी नगरपालिका हङकङ परिवारले २५ लाख ५० हजार रुपैंयाँ सङ्कलन गरी पठाएको पैसाले ख...