गत बर्ष अमेरिकामा भएका धेरै दुर्घटना मध्ये १.६ मिलियन सडक दुर्घटना सेलफोनका कारण भएका थिए। तेस्ता दुर्घटनाहरु न्यूनीकरण गर्न क्यालिफोर्निया राज्यमा सन् २००९ देखि कारसिटमा सेलफोन चलाउन नपाइने ब्यबस्था गरिएको थियो।
अब तेसमा थप गरेर जनवरी २०१७ देखि कार...