श्रीस्वस्थानी व्रत कथा अध्याय २२

Hollywood Khabar February 15,2024 Comments

श्रीस्वस्थानी व्रत कथाको एक्काईसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ हे अगत्स्य मुनी ! गोमा भिक्षुकरूप श्रीमहादेवको शराप पाई अति चिन्तित थिईन्।

तहां उप्रान्त गंगा स्नान गर्न गएका शिवभट्ट, सती ब्राम्हणीले स्नान गरी हरि-हरको पूजा गरी सुवर्णादि नाना द्रव्य दान गरी घर फिर्दा गोमालाई रोईरहेकी देखी-हे पुत्री ! किन रोईस् ! के दु:ख भो ? भनि सोधे! गोमाले भनिन् -हे पिता-माता ! तपाईंहरु स्नान गर्न गंगाजी जानुभो, मं अक्षता केलाउंथे, भिक्षुक आई भिक्षा मांगे, मं अक्षता केलाई भिक्षा दिन्छु, एकछिन पर्ख भनि पर्खाई राखें ।भन्ने आदि कुराको विस्तार गर्नुभयो । अब बाईसौं अध्यायमा कुमारजीबाट अगस्त्य मुनीलाई कुन कुराको आज्ञा हुन्छ । बांकी प्रसंगको लागी पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत स्वस्थानी व्रत कथाको अध्याय २२ सुनेर लाभ प्राप्त गरौं ।

पण्डित रामबाबु लुइटेलका प्रवचनहरु:श्रीस्वस्थानी व्रत कथाका अरु भागहरु हेर्न तलको लिंक क्लिक गर्नुहोस: