Photo:United States Central Command (USCENTCOM)

इजरेल र प्यालिस्टाइनका कारण मध्येपूर्वमा बढेको क्राइसिस

Hollywood Khabar February 04,2024 Comments

इजरेल र प्यालिस्टाइनको विवाद बढे गएर सुरु भएको युद्ध अहिले गएर मध्येपूर्व क्षेत्र तनावग्रस्त र क्राइसिसमा पुगेको छ। ४ बर्षको बच्चा देखि ८०/९० बर्षका बृद्धसम्मलाइ हमासहरुले बन्दि बनाएर राखे, निर्दोष व्यक्तिहरु मारिए, यो भन्दा खेद्पूर्ण कुरा संसारमा अरु केहि छैन होला।   

पछिल्लो समय इरानद्वारा ब्याक अप गरिएका विभिन्न आतंकारी समूहहरुले मध्येपूर्व क्षेत्रबाट अमेरिकी र अन्य देश माथि आक्रमण गर्न थालेका छन। पछिल्लो घटनामा तीन अमेरिकी सेना मारिए। त्यसपछि अमेरिकाले जवाफी कारबाही गर्दा थुप्रै क्राइसिसमा मध्येपूर्व पुगेको छ।

अमेरिकाले आफ्ना सहादत प्राप्त तीन सैनिकको लाश घर ल्याएको करिब एक घण्टापछि सेन्ट्रल कमाण्डद्वारा ३० मिनेटको कारबाहीमा ८० भन्दा धेरै आतंकारीहरुको क्षेत्र ध्वस्त बनाएको थियो। तर पनि इरानभित्र भने आक्रमण गरेको छैन। उसो त पछिल्लो समय अमेरिकी र ब्रिटिश संयुक्त स्ट्राइकद्वारा यसबाट उत्तरी एमनमा रहेका थुप्रै समूह प्रभावित भएका छन्।   

उसो त युक्रेन र रसिया युद्धमा पनि अमेरिका र नेटोले सपोर्ट मात्र गरेका छन् युद्ध गरेका छैनन।

रसिया र इरान युद्ध चाहन्छन तर अमेरिकी राष्ट्रपति जो बाइडेनले सुरु देखि नै भन्दै आएका छन्-अमेरिकाले आक्रमण गर्यो भने तेश्रो बिश्वो युद्ध हुन्छ त्यसैले त्यो अमेरिकाको इच्छा होइन। तर पनि आफ्ना तीन सेना मारिएपछि भने राष्ट्रपति बाइडेनले भने-यदि कसैले अमेरिकीहरुलाइ आक्रमण गर्यो भने अमेरिकाले प्रतिकार गर्नेछ, जवाफी कारबाही गर्नेछ। 

U.S. Central Command-प्रेस विज्ञप्तिको प्रति

PRESS RELEASE | Feb. 3, 2024

USCENTCOM Destroys an Anti-Ship Cruise Missile in Yemen

USCENTCOM

Feb. 3, 2024
Release Number 20240203-05
FOR IMMEDIATE RELEASE

TAMPA, Fla. – On Feb. 4, at approximately 4 a.m. (Sanaa time), U.S. Central Command forces conducted a strike in self-defense against a Houthi anti-ship cruise missile prepared to launch against ships in the Red Sea. U.S. forces identified the cruise missile in Houthi-controlled areas of Yemen and determined it presented an imminent threat to U.S. Navy ships and merchant vessels in the region. This action will protect freedom of navigation and make international waters safer and more secure for U.S. Navy vessels and merchant vessels.