अध्याय १२ मा ऋषि भन्नुहुन्छ- सहकाल(बढौती) लाग्दा उनै देवीले लक्ष्मीका रूपले घरमा बसिदिएर उन्नति (धनी) गरिदिन्छिन्। घट्तीको (अभावको) समयमा उनी दरिद्रता बनेर विनाशको कारण बन्दछिन् अर्थात स्वाहा पारिदिन्छिन्। पुष्प, धुप,चन्दन आदिले विधिपूर्वक देवीको पूजा गरेर जो कोही मानिसले उनको स्तुतीगान् गर्दछन्, उसलाई देवीले धनधान्य र उत्तम गतिले पूर्ण र सद्बुद्धि एवं पुत्रादिले परिपूर्ण तुल्याई दिन्छिन्।त्यसपछि अध्याय १३ मा ऋषिद्धारा कुन कुराको व्याख्या हुनेछ ? बाॅंकी प्रसॅंगको लागि पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन हेरि लाभ प्राप्त गरौं ।
पण्डित रामबाबु पाण्डेका प्रवचनहरु:
चण्डी श्रीदुर्गासप्तशती अध्याय
चण्डी श्रीदुर्गासप्तशती अध्याय १३
चण्डी श्रीदुर्गासप्तशती अध्याय १२
चण्डी श्रीदुर्गासप्तशती अध्याय ११
चण्डी श्रीदुर्गासप्तशती अध्याय १०
चण्डी श्रीदुर्गासप्तशती अध्याय ९
चण्डी श्रीदुर्गासप्तशती अध्याय ८
चण्डी श्रीदुर्गासप्तशती अध्याय ७
चण्डी श्रीदुर्गासप्तशती अध्याय ६
चण्डी श्रीदुर्गासप्तशती अध्याय ५
चण्डी श्रीदुर्गासप्तशती अध्याय ४
चण्डी श्रीदुर्गासप्तशती अध्याय ३
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!