https://www.youtube.com/embed/lOAuM5oSCME

-चण्डी श्रीदुर्गासप्तशती अध्याय ९

चण्डी श्रीदुर्गासप्तशती अध्याय ९

Hollywood Khabar October 24,2020 Comments

चण्डी श्रीदुर्गासप्तशती अध्याय ८ मा ऋषि भन्नुहुन्छ- हे राजन! शस्त्रास्त्रहरूको प्रहारले रक्तबीज घाईते भयो। अनि ऊ रगतले शून्य हुन पुग्यो। रगत निख्रिएपछि त्यो महादैत्य जमिनमा ढल्यो। हे राजन्! रक्तबीज जमीनमा ढलेको देखेपछि देवताहरू ज्यादै खुसी भए। सबै मातृगण पनि रगत पिएको हुनाले नाच्न थाले। यसरी देवीद्धारा रक्तबीजको इहलीला पनि समाप्त भयो। जब रक्तबीज मर्यो त्यसपछि के भयो ? अध्याय ९ मा अब कुन कुराको व्याख्या हुनेछ ? बाॅंकी प्रसॅंगको लागि पं रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन हेरि लाभ प्राप्त गरौं।

पण्डित रामबाबु पाण्डेका प्रवचनहरु:

चण्डी श्रीदुर्गासप्तशती अध्याय

चण्डी श्रीदुर्गासप्तशती अध्याय ८

चण्डी श्रीदुर्गासप्तशती अध्याय ७

चण्डी श्रीदुर्गासप्तशती अध्याय ६

चण्डी श्रीदुर्गासप्तशती अध्याय ५

चण्डी श्रीदुर्गासप्तशती अध्याय ४

चण्डी श्रीदुर्गासप्तशती अध्याय ३

चण्डी श्रीदुर्गासप्तशती अध्याय २

चण्डी श्रीदुर्गासप्तशती अध्याय १