https://www.youtube.com/embed/fUk_nVQBfZ4

-चण्डी श्रीदुर्गासप्तशती अध्याय १

चण्डी श्रीदुर्गासप्तशती अध्याय १

Hollywood Khabar October 18,2020 Comments

मेधा ऋषिद्धारा राजा सुख र क्षमाधि वैश्यलाई देवी महिमा बताउंनु हुन्छ। माहामाया भगवतीको प्रादुर्भाव कहिले र किन र कसरी भयो र भगवती कसरी शक्तिशाली हुनुभयो भन्ने जिज्ञासा एकातिर छ। भगवतीले के के कार्य गर्नुभयो, भगवतीको महिमा किन अपरम्पार छ जता इत्यादी कुराको पूर्ण जानकारीको लागि पं रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन श्रवण गरि लाभ प्राप्त गरौं।