https://www.youtube.com/embed/6Ex1qMvKR7Y

-चण्डी श्रीदुर्गासप्तशती अध्याय ३

चण्डी श्रीदुर्गासप्तशती अध्याय ३

Hollywood Khabar October 19,2020 Comments

चण्डी श्रीदुर्गासप्तशती अध्याय २ मा देवताहरुको कुरा सुनेपछि विष्णु, ब्रम्हा र महादेव शंकरको अनुहार क्रोधपूर्ण देखियो। रिसाएका श्री विष्णुको मुखबाट एउटा ठूलो तेज निस्कियो। त्यस्तै गरी ब्रम्हा र शंकरको मुखबाट पनि तेज निस्कियो।

त्यस्तै अरू देवताहरूका शरीरबाट पनि निस्किएका तेजहरू एकत्रित भई ज्यादै ठूलो महाँतेज प्रकट हुनपुग्यो। त्यसै तेजबाट महामाया भगवती प्रकट हुनुभयो। अब अध्याय ३ मा उनै भगवती कृपाले के हुनेछ ? बाॅंकी प्रसंगको लागि पं रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन श्रवण गरौं।