https://www.youtube.com/embed/2blRWALR_2g

-चण्डी श्रीदुर्गासप्तशती अध्याय ४

चण्डी श्रीदुर्गासप्तशती अध्याय ४

Hollywood Khabar October 20,2020 Comments

चण्डी श्रीदुर्गासप्तशती अध्याय ३ मा महिषासुरलाई टाउको छिनाएर देवीले मारेपछि हाहाकार गर्दै सम्पूर्ण दैत्य सेनाको नाश भयो। उता देवताहरूमा हर्ष र खुसी छाएको थियो। महिषासुरको मृत्युपश्चात् देवताहरूले ऋषि र मुनिहरूका साथ देवीको स्तुति गर्न थाले। अप्सराहरू खुसीले नाचे। गन्धर्व र उनका स्वामीहरूले गाउन थाले। अब अध्याय ४ मा ऋषिले कुन कुराको व्याख्या गर्नुहुन्छ ? बाॅंकी प्रसंगको लागि पं रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन श्रवण गरि लाभ प्राप्त गरौं।