https://www.youtube.com/embed/MqaLj9SO4kA

-चण्डी श्रीदुर्गासप्तशती अध्याय २

चण्डी श्रीदुर्गासप्तशती अध्याय २

Hollywood Khabar October 19,2020 Comments

अध्याय १ मा प्रजापति ब्रम्हाको प्रार्थनाबाट खुसी भएकी योगमायाले क्षिर सागरमा मस्तसॅंग योग शक्तिको प्रभावले निदाउंनु भएका विष्णुलाई ब्यूउॅंताउॅंनु भएको कुरा छ।त्यसपछि विष्णुको हातबाट मधु र कैटभ दानवको मृत्यु हुन्छ। अब अध्याय २ मा कुन कुराको व्याख्या मार्कण्डेय मुनिबाट हुनेछ भन्ने कुरा पं रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन श्रवण गरौँ।