https://www.youtube.com/embed/p2HryH3-3II

-चण्डी श्रीदुर्गासप्तशती अध्याय ६

चण्डी श्रीदुर्गासप्तशती अध्याय ६

Hollywood Khabar October 21,2020 Comments

चण्डी श्रीदुर्गासप्तशती अध्याय ५ मा दूतले भन्यो- म त्रैलोक्याधिपति असुरराज शुम्भको दूत (सुग्रीव) हुॅं, तिमी मेरी (शुम्भकी) पत्नी बन्नलाई सहर्ष स्वीकारेर तिनै लोककी मालिक्नी र असीम सम्पत्ति वाला बन। यस्तो कुरा सुनेर देवीले जवाफ दिईन, यो विषयमा मेरो एउटा प्रतीज्ञा छ, जस्ले मलाई लडाईंमा जित्ला र मेरो घमण्ड तोड्ला, संसारमा जो म जत्तिकै बलवान् छ, त्यो नै मेरो पति हुनेछ। त्यसैले बिलम्ब नगर यो कुरा चाॅंडो शुम्भ र निशुम्भ कहाॅं पुर्र्याउ। यसरी देवीले भनेपछि, अध्याय ६ मा ऋषिद्धारा कुन कुराको व्याख्या हुनेछ भन्ने बाॅंकी प्रसॅंगको लागि पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन सुनौ।

पण्डित रामबाबु पाण्डेका प्रवचनहरु:

चण्डी श्रीदुर्गासप्तशती अध्याय:

चण्डी श्रीदुर्गासप्तशती अध्याय ६

चण्डी श्रीदुर्गासप्तशती अध्याय ५

चण्डी श्रीदुर्गासप्तशती अध्याय ४

चण्डी श्रीदुर्गासप्तशती अध्याय ३

चण्डी श्रीदुर्गासप्तशती अध्याय २

चण्डी श्रीदुर्गासप्तशती अध्याय १