https://www.youtube.com/embed/MRyXJMJ1tww

-चण्डी श्रीदुर्गासप्तशती अध्याय ७

चण्डी श्रीदुर्गासप्तशती अध्याय ७

Hollywood Khabar October 22,2020 Comments

चण्डी श्रीदुर्गासप्तशती अध्याय ६ मा देवीद्धारा धुम्रलोचन मारियो। देवीको वाहन सिंहले दानवी सेनालाई खुबै नोक्सान पारि दियो भन्ने सुनेपछि दैत्यराज शुम्भ ज्यादै रिसायो। उसका दुवै ओठ रिसले फर्फराउॅंन थाले। त्यसपछि उसले चण्ड र मुण्ड नाउॅं गरिएका दुईवटा दैत्यलाई आदेश दियो।

हे चण्ड ! हे मुण्ड ! तिमीहरू दुवै साथमा निकै सैन्यहरू लिएर त्यस देवीलाई पक्रिएर चुल्ठ्याएर, बाॅंधेर मेरो सामुन्ने पेश गर। यस्तो आदेश पाएपछि के भयो ? अब अध्याय ७ मा बाॅंकी प्रसॅंगको लागि पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन हेरि लाभ प्राप्त गरौं।

पण्डित रामबाबु पाण्डेका प्रवचनहरु:

चण्डी श्रीदुर्गासप्तशती अध्याय:

चण्डी श्रीदुर्गासप्तशती अध्याय ६

चण्डी श्रीदुर्गासप्तशती अध्याय ५

चण्डी श्रीदुर्गासप्तशती अध्याय ४

चण्डी श्रीदुर्गासप्तशती अध्याय ३

चण्डी श्रीदुर्गासप्तशती अध्याय २

चण्डी श्रीदुर्गासप्तशती अध्याय १