May 08 2024, Wednesday
कृष्ण के सी/अमेरिका/२/५/२०२० गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले ललिता निवासको जग्गा प्रकरणमा संघलाई ठग्नेहरुबाट सावाँ-ब्याज सहित रकम फिर्ता र बिल्डिङ भोग चलन गर्न माग गर्ने कुरा बताएका छन्। एनआरएनएका अध्यक्ष पन्तले हलिउडखबर...