May 19 2024, Sunday
आफ्नी मायालु संसार कै राम्री लाग्छ, उनीलाई नै हेरिरहु, उनी संगै बोलिरहु उनी संगै डुलिरहु, उनी संगै भुलिरहु …यस्तै भाव संगाल्छ मनले आफ्नी मायालु प्रति। उनको हेराई पनि मन पर्छ, बोलाई पनि मन पर्छ उनले जे गरे पनि राम्रो लाग्छ । यस्तो लाग्छ उनी नै...