मिलन दर्लामी मगर र सुरक्षा सेन्चुरीको तिम्रै खुशी

Hollywood Khabar December 20,2023 Comments

मिलन दर्लामी मगर र सुरक्षा सेन्चुरीको स्वरमा सजिएको गीत तिम्रै खुशी सार्वजनिक भएको  छ। प्रेम कटुवालको शब्द सृजनालाइ सौगात जंग थापाले संगीत भरेका छन्। गीतको म्यूजिक भिडियोमा मुख्य अभिनय नबराज आले मगर, चन्डिका थापा र प्रनीमा दाहालको रहेको छ। भिडियोमा कोरियोग्राफी युबराज खत्रीले गरेका हुन्।