May 09 2024, Thursday
निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोगको बैठकले स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार आगामी वैशाख ११ गतेदेखि १२ गतेसम्म २ दिन उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम...