-नेपाली कांग्रेसका केन्द्रिय सदस्य उदयशम्शेर राणा

कांग्रेस केन्द्रिय सदस्य उदय शमशेर राणाद्वारा ललितपुर १ मा उम्मेदवारी दर्ता

Hollywood Khabar October 08,2022 Comments

नेपाली कांग्रेसका केन्द्रिय सदस्य उदयशम्शेर राणाले ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्यका लागि ललितपुर जिल्लाको निर्वाचन क्षेत्र १ बाट आफ्नो मनोनयन दर्ता गराएका छन्।

नेपाली कांगेस ललतिपुरका नेता, समर्थक र मतदाताहरुका साथ ठुलो जमात नै लिएर उनले उम्मेद्वारी दर्ता गर्न गएका राणाले त्यसको केहि समयमा उम्मेद्वारी दर्ता गराएको कुरा ट्विट गरेका छन्।

यसअघि २०७४ को निर्वाचनमा माओवादी र एमालेको गठबन्धनबाट एमालेका उम्मेदवार भएका नवराज सिलवालसँग उनी पराजित भएका थिए। तर त्यस पहिला भने उनि बिजय भएका थिए।

उम्मेद्वारी दर्तापछि उनल्ट ट्विटमा भनेका छन्:

नमस्कार,

आज ललितपुर–१ मा प्रतिनिधिसभामा गठबन्धनबाट उम्मेदवारी दर्ता गराएको छु । दुई दशकभन्दा लामो समयदेखि यहाँहरुको सुखदुखमा म सँगसँगै छु । यो क्षेत्रको विकास र समृद्धिबाहेक राजनीतिमा मेरो अर्काे कुनै उद्धेश्य छैन। शुभ दिन जय नेपाल

उदय शम्शेर राणा संबन्धि अन्य लेख/समाचार

लेले-चन्दनपुर सडक कांग्रेसले जिते या नजिते पनि कालोपत्रे हुन्छ, कांग्रेस नेता राणा

कांग्रेस नेता उदय राणाको क्षेत्रका ३० वडामा कांग्रेस २२, माओवादी ५ र एमालेको ३ मात्र

नेका केन्द्रीय सदस्य राणलाइ जनसम्पर्क समिति परिचालनको जिम्मेवारी

पूर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणा नेपाली कांग्रेसको केन्द्रिय सदस्यका उम्मेदवार

सत्तामा पुग्ने मात्र होइन सरकार संचालन गर्ने दस्ताबेज पनि बनाउनु जरुरी छ-राणा

नेबि संघ भारतको दिल्लीमा हुने अन्तरकृयामा राणा प्रमुख अतिथि

कांग्रेसको कार्यदिशा: बलियो पार्टी, युबालाइ अवसर, २५ लाख नयाँ मतदाता