-एनआरएनए एनसीसी अमेरिका:५ जना अध्यक्षका उम्मेदवार, अरु पदमा को को छन्?

एनआरएनए एनसीसी अमेरिका:५ जना अध्यक्षका उम्मेदवार, अरु पदमा को को छन्?

Hollywood Khabar April 20,2021 Comments

हलिउडखबर, अप्रिल २०, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१ को निर्वाचनको लागि उम्मेदवारी मनोनयन खुलेको छ। अप्रिल १९-२० गरि २ दिनको लागि खुलेको मनोनयन २० अप्रिल राती सम्म ५ जनाले अध्यक्षका लागि उम्मेदवारी दर्ता गरेका छन्।

हाल कार्य समिति, २९ वटा राज्य च्याप्टर र आइसीसी सदस्यको लागि खुलेको उम्मेदवारी दर्तामा प्यासिफिक समय राती १०:०० बजे (PST) सम्म निन्न व्यक्तिहरुले उम्मेद्वारी दर्ता गरेको कुरा हलिउडखबरलाइ प्राप्त भएको छ।

अध्यक्षमा (1)

  1. बुद्धि सागर सुवेदी
  2. डा अर्जुन बन्जाडे
  3. तिलक के सी
  4. कृष्ण लामीछाने
  5. सुर्य लम्साल

बरिष्ठ उपाध्यक्षमा (1)

  1. बाबुराम (बिआर) लामा
  2. कृष्ण जीवी पन्थ
  3. चित्रा कार्की (के सी)

उपाध्यक्षमा (5, Includinng WVP)

  1. गोपेन्द्र भट्टराई
  2. डिलु पराजुली
  3. सुमन थापा
  4. राम हरि अधिकारी
  5. दिक्षा बस्नेत (महिला तर्फ)
  6. क्रान्ति अर्याल भण्डारी (महिला तर्फ)
  7. अमर छन्त्याल
  8. बासुदेव अधिकारी
  9. रोशन अधिकारी
  10. बिकास उप्रेती
  11. पूर्ण बानियाँ
  12. प्रविन के सी
  13. चन्द्र लामा
  14. प्रकाश बस्नेत
  15. टंक राज रेग्मी

महासचिवमा (1)

  1. अन्जन कुमार चौलागाइ
  2. नृपेन्द्र धिताल
  3. नवराज सुवेदी
  4. बिनोद भट्ट

सचिवमा (2, Including Women)

  1. अनुप खनाल
  2. तारा ढकाल मरहट्टा (महिला तर्फ)
  3. नारायण प्रसाद पोखरेल
  4. द्रोण गौतम
  5. सुनिता कंडेल सापकोटा (महिला तर्फ)

कोषाध्यक्षमा (1)

  1. राजीव श्रेष्ठ
  2. सतेन्द्र साह

सहकोषाध्यक्षमा (1)

  1. अग्नि ढकाल
  2. रविन्द्र उप्रेती
  3. विकल ढकाल

महिला संयोजकमा (1)

  1. सुन्दरी गुरुङ
  2. सुनिता खत्री

युवा संयोजकमा (1)

  1. त्रिभुवन पाण्डे
  2. बिजय गुरुङ (ओम)

बोर्ड सदस्यहरुमा (12)

  1. बिशाल राना
  2. बिश्व राज बास्तोला
  3. सन्तोष पाहारी
  4. प्रभात सापकोटा
  5. सरोज सिग्देल
  6. कुलानन्द शर्मा
  7. डोलनाथ घिमिरे
  8. राज ढुंगाना
  9. रबि बस्नेत
  10. दुर्गेश जङ्ग कार्की
  11. चन्द्र देव मण्डल
  12. राजन अधिकारी
  13. उत्तम शर्मा
  14. बाला घिमिरे
  15. बिराज भण्डारी
  16. कर्ण चन्द
  17. प्रदिप पौडेल
  18. दिपक राज पन्त
  19. शान्ति वाग्ले पौडेल
  20. ज्ञानेन्द्र गुरुङ
  21. श्रीकृष्ण गौतम
  22. आशिष संग्रौला
  23. रमेश भट्ट
  24. मिन खड्का
  25. प्रेमकाजी श्रेष्ठ
  26. बाबु सुबेदी
  27. सबु गदाल कार्की
  28. द्रौपती (दीपा) भट्ट
  29. हरि प्रसाद जोशी
  30. निलम कुमार थापा
  31. लक्ष्मण अधिकारी
  32. इन्द्र बहादुर थापा
  33. अनिश नायक
  34. राजेन्द्र जोशी
  35. ललन कुमार देव
  36. सुजन खनाल
  37. कमल सापकोटा
  38. दिवाकर पाण्डे

आइसीसी सदस्यहरुमा (9)

  1. सुरेन्द्र मल्ल
  2. बिनोद तिवारी
  3. गोविन्द सुवेदी
  4. खिम बिक्रम भट्टराइ
  5. पदम ठकुराठी
  6. ओम भट्टराई
  7. बिष्णु शाह
  8. उत्तम कार्की
  9. सन्जीब कुमार श्रेष्ठ
  10. सत्य नारायण चौधरी
  11. सिपि पौडेल
  12. बिन्दु निरुला सापकोटा
  13. अमृत सापकोटा
  14. संजय थापा
  15. रामबाबु पाण्डे
  16. नारायाण कणेल
  17. अमृत कट्टेल
  18. रविन बज्राचार्य
  19. महेन्द्र बस्नेत
  20. प्रिती सागर खत्री

निर्वाचन आयोगबाट आधिकारिक उम्मेद्वारहरुको लिष्ट भने आउन बाँकी छ। यो लिष्ट हलिउडखबरलाइ प्राप्त जानकारीका आधारमा तयार पारिएको हो। यसमा थुप्रै नाम छुटेका छन्। बिशेष गरी बोर्ड सदस्य, क्षेत्रीय कमिटी संयोजक, च्याप्टरका पुरै लगायत अरु धेरै नाम प्राप्त नभएकाले छुटेका छन्। कसैले जानकारी दिएमा थप गर्दै गइने छ।

संबन्धित समाचार हेर्नको लागि:

एनआरएनए एनसीसी अमेरिका:पहिलो दिनको रिपोर्ट, क-कस्ले उम्मेदवारी मनोनयन गरे?

एनआरएनए अमेरिकाको अन्तिम मतदाता २०,१३९ जना, उम्मेदवारी मनोनयनको सूचना सहित

एनआरएनए एनसीसी अमेरिकाका निर्वाचन आयोगका प्रमुख विश्व बरालसँग कुराकानी

एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन तालिका प्रकाशन, मे २९-३० मा निर्वाचन

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन आयोगले निर्वाचन आचार संहिता प्रकाशित गरेको छ