-एनआरएनए एनसीसी अमेरिका:पहिलो दिनको रिपोर्ट, क-कस्ले उम्मेदवारी मनोनयन गरे?

एनआरएनए एनसीसी अमेरिका:पहिलो दिनको रिपोर्ट, क-कस्ले उम्मेदवारी मनोनयन गरे?

Hollywood Khabar April 19,2021 Comments

हलिउडखबर, अप्रिल १९, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१ को निर्वाचनको लागि उम्मेदवारी मनोनयन खुलेको छ। अप्रिल १९ बिहान देखि खुलेको मनोनयन २० अप्रिल राती सम्म हुनेछ।

हाल बोर्ड र आइसीसी सदस्यको लागि खुलेको मनोनयनमा प्यासिफिक समय राती १०:०० बजे सम्म निन्न व्यक्तिहरुले निम्न पदमा उम्मेद्वारी मनोयन दर्ता गरेको कुरा हलिउडखबरलाइ बाएका छन्।

अध्यक्षमा

  • बुद्धि सागर सुवेदी

बरिष्ठ उपाध्यक्षमा

  • बाबुराम (बिआर) लामा

उपाध्यक्षमा

  • गोपेन्द्र भट्टराई
  • डिलु पराजुली
  • दिक्षा बस्नेत (महिला तर्फ)
  • क्रान्ति अर्याल भण्डारी (महिला तर्फ)

महासचिवमा

  • अन्जन कुमार चौलागाइ

सचिवमा

  • अनुप खनाल

कोषाध्यक्षमा

  • राजीव श्रेष्ठ

महिला संयोजकमा

  • सुन्दरी गुरुङ

बोर्ड सदस्यहरुमा

  • बिशाल राना
  • शान्ति वाग्ले पौडेल

आइसीसी सदस्यमा

  • ओम भट्टराई
  • सत्य चौधरी