-वरिष्ठ कानून व्यवसायी, सुनिल पोखरेल

एनआरएनए उच्चस्तरीय समितिले सक्रिय हुँदा छुट्टै डेलिगेट्स सूची निर्वाचन समितिलाई पठाउन मिल्दैन

Hollywood Khabar February 20,2022 Comments

काठमाडौँ--एक जना वरिष्ठ कानून व्यवसायी, सुनिल पोखरेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले काम गरिरहेको बेला छुट्टै प्रतिनिधि सूची निर्वाचन समितिलाई पठाउन नमिल्ने बताएका छन्।

एनआरएनएको विधानबारे जानकार अधिवक्ता पोखरेलले संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) द्वारा गठित उच्चस्तरीय समितिले काम गरिरहेको बेला अध्यक्ष कुमार पन्तले एकपक्षीय रुपमा प्रतिनिधि सूची निर्वाचन समितिलाई पठाउने काम कुनै पनि हिसाबले उपयुक्त नभएको बताए।

निर्वाचन समिति अध्यक्ष पन्तले एकपक्षीय रुपमा पठाएको सूची मान्न वाध्य छैन। उसले त्यो सूचीलाई अस्वीकार गरिदिन सक्छ, उनले भने।

गत १५ जनवरी २०२२ मा बसेको आइसीसीको ८१ औं पूर्ण बैठकले प्रतिनिधि विवाद समाधान गरी दशौँ महाधिवेसन सम्पन्न गर्न संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो।

समितिको सदस्यमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्षहरु जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, संरक्षक राम प्रताप थापा र अध्यक्ष कुमार पन्त रहेका छन्। दशौँ महाधिवेशन आयोजना गरे पछि मात्रै उच्चस्तरीय समितिको म्याद पुरा हुन्छ।

एनआरएनए भनेको एउटा कानूनी व्यक्ति (लिगल पर्सन) हो। त्यसैले संस्थाले गरेको निर्णय अनुसार अघि बढ्नु पर्छ। एक पटक अधिकार प्रत्यायोजन गरिसके पछि आइसीसीले उच्चस्तरीय समितिको कामको समर्थन गर्नुपर्छ। तदर्थवादको आधारमा काम गर्दा संस्थालाई नै नोक्सान पुग्छ, अधिवक्ता पोखरेलले भने।

गत वर्ष एनआरएन केन्द्रले डेलिगेट्स सूची तयार गर्दा व्यापक धांधली गरेको भन्ने उजुरी परे पछि परराष्ट्र मन्त्रालयले तीन पटक संघलाई पत्र लेखि ती विवादहरु समाधान गर्न निर्देशन दिएको थियो। तर मन्त्रालयको निर्देशन पालना गर्नुको सट्टा अध्यक्ष कुमार पन्त उच्च अदालत पाटन पुगेका थिए।

उच्च अदालत पाटनले डिसेम्बर २०२२ महिना भित्र संघको चुनाव गराउन अन्तरिम आदेश दिए पनि डेलिगेट्स विवादका कारण अध्यक्ष पन्तले चुनाव गराउन सकेनन्।

आफैले माग दावी गरेको समयावधि भित्र चुनाव गराउन नसकेका कारण मंगलबार (२२ फेब्रुअरी) मा उच्च अदालत पाटनमा हुन गैरहेको सुनुवाईमा अदालतले कामचलाउ अध्यक्ष पन्तले दायर गरेको रिट खारेज गरिदिने प्रबल सम्भावना रहेको बताइएको छ।

अदालतलाई गुमराह गर्ने कोशिश

तर अदालतलाई गुमराह गर्न अध्यक्ष पन्तले संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आइइएस) को बैठक पनि नबसाली एकपक्षीय रुपमा विवादित डेलिगेट्स सूची निर्वाचन समितिलाई पठाउनुका साथै समितिलाई दबाब दिइ मार्च महिनामा चुनाव गराउने सूचना प्रकाशन गर्न लगाएका छन्।

यस अघि विवादित सूचीका आधारमा चुनाव गराउन अध्यक्ष कुमार पन्तले दबाब दिए पछि निर्वाचन समितिका प्रमुख तथा नेपाल बार एसोसियसनका महासचिव लिलामणि पौडेलले समितिबाट राजिनामा दिएका थिए।

आफै सदस्य रहेको उच्चस्तरीय समितिलाई सघाउनुको सट्टा एकपक्षीय प्रतिनिधि सूची निर्वाचन समितिलाई पठाउने अध्यक्ष पन्तको आलोकाँचो कामले संघ नै विभाजनतर्फ जान सक्ने चिन्ता व्यक्त गरिएको छ।

गैरआवासीय नेपाली संघका कुरा

एनआरएनए फुटाएर पुटिन स्टाइमा जाने पूर्व अध्यक्ष लामिछाने र महतोको अन्तिम तयारी

झुठको खेती बन्द गर्न आवासीय नेपाली संघका उपाध्यक्ष लामाको अपिल

एनआरएनए सचिवालयमा राती १२ बजे बियर पिउँदै ७० जना प्रतिनिधि फेरियो

एनआरएनए पूर्व अध्यक्ष लामिछानेले डोल्मा शेर्पा रिहाइको ३२ लाख ब्लडमनि हजम पारे

एनआरएनए महाधिवेशन प्रतिनिधि छानविन बिधान अनुसार गरेर बुझाएँ:उपाध्यक्ष लामा

एनआरएनएलाइ पन्त, लामिछाने र महतोले फुटाउन सुरु गरे, तदर्थ समिति बनाएर जाने योजना

एनआरएनए १० औं महाधिवेशन रोक्न महतो-लामिछाने सड्यनत्रमा, फेकन्यूज कसरी आयो?

हाम्रो कार्यकालमा एनआरएनए आइसीसी-एनसीसीबीच आपसी अस्थित्व स्वीकार गर्दै एमओयू गरेर काम गरिनेछ

एनआरएनए अध्यक्षको जिम्मेवारीको लागि तयार थिएँ र छु, हाम्रो टिम नै जित्छ:आचार्य

गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन भाँड्न संस्थापन पक्ष सक्रिय

एनआरएनए १० औं महाधिवेशनको नजिकै पुग्यो, उम्मेद्वारहरु जुर्मुराए, किर्तेहरु भ्रम छर्न तल्लिन

एनआरएनएको निर्वाचन आजै गरौँ भन्ने महतो-लामिछानेको हतारोभित्र लुकेको सड्यन्त्र

एनआरएनएका जिम्मेवारहरुबाट प्रतिवेदन पब्लिक गरेर जथाभावी ब्याख्या गरेकोप्रति समितिको

एनआरएनए एचएलसीले भन्दा पहिला प्रतिवेदन कसरी पब्लिक भयो ? वृतान्त र निचोड सहित

एनआरएनए:साइबर अपराधमा बयान सुरु, महासचिव शर्मा भागे, सचिव जोशी नेपाल नजाने

एनआरएनएका पदाधिकारीहरु नै उच्च स्तरिय समितिलाई बिथोल्न निरन्तर सड्यन्त्रमा

गैरआवासीय नेपाली संघको इतिहासमा गोल्डेन एजको योजना सहित महासचिवका उम्मेद्वार डा पौडेल

एनआरएनए महाधिवेशनमा नवनिर्वाचितले पठाएको प्रतिनिधि चयन हुनुपर्छ, एनसीसी अध्यक्षहरु

एनआरएनए बैठक निर्णय अध्यक्ष पन्तले आफैं पठाए, महासचिव शर्माको तेश्रो किर्ते प्रमाणित

एनआरएनए ८१ औं बैठकको निर्णय भन्दै हेमराज शर्माले अर्कै मिन्यूट पठाए, कुमार पन्त बेखर?

एनआरएनए १९-२१ का महासचिव डा शर्माले किर्ते र भ्रम खेल्न छोडेनन, जापानबारे अर्को भ्रम

एनआरएनएको १० औं महाधिवेशन र निर्वाचन गर्न प्रमुख संरक्षक घलेलाइ दिने आइसीसी बैठकद्वारा निर्णय

एनआरएनए आइसीसी बैठकमा उम्मेदवारले बोल्न नपाउने, महासचिवले संचालन गर्न नपाउने

एनआरएनएका महासचिवले नै किर्ते हस्ताक्षर गराएको खुलासा, प्रवक्ताले स्टेटमेण्ट दिने तयारी

एनआरएन जापानको बैठक, अनिता गुरुङ काबाबाट अध्यक्ष चयन, निर्णयहरु सहित

एनआरएन आइसिसिको ८१ औं बैठकको सड्यन्त्र पर्दाफास भएपछि बैठक नै सार्ने योजना

एनआरएन फुटाएर सार्क देश सहितको अर्को संघ बनाउने महतो-लामिछानेको सड्यन्त्र

एनआरएनएको ८१ औं अन्तराष्ट्रिय परिषद बैठकप्रति महिला संयोजक भोमा लिम्बुको विमति

एनआरएनएमा सहमतिको भ्रमप्रति महासचिवका प्रत्यासी डा पौडेलद्वारा खेद प्रकट

एनआरएनएको ८१ औं अन्तर्राष्ट्रिय समन्वय परिषद् बैठकबारे उपाध्यक्ष लामाको ध्यानाकर्षण

नेपालमा डलर खाता खोल्ने कुरा कुल आचार्यको अनुरोध र मेरो सोचेको निर्णय हो:अर्थमन्त्री शर्माले

एनआरएनएको डेलिगेट्स विवाद सुल्झाउन कुनै सहमति भएको छैन:आचार्य

एनआरएनएको जनवरी १५ को परिषद बैठक नियन्त्रणमा लिएर यसरी निर्णय पारित गरिंदै

एनआरएनलाइ कब्जामा लिने महतो-जिबाहरुको ग्राण्ड डिजाइन रद्धि टोकरीमा पुग्यो

एनआरएनको स्टाटस समाप्त भएका संस्थापक अध्यक्ष डा महतोलाइ ७ प्रश्न, जवाफ पाउने हाम्रो अधिकार छ

एनआरएनए आइसिसि बैठक जनवारी १५ मा, अध्यक्ष पन्तको अन्तिम प्रयास यसकारण असफल हुने

एनआरएनएमा टिम कुललाइ कुच्याउने रिफराफको प्रिप्लान वेट ब्लांकेट पार्टीमा परिणत

एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य

एनआरएनएको अधिवेशन तपाइको अधिकारमा छैन, मन्त्रालयको पत्र अनुसार बाटो खोलेर जानुस

गैरआवासीय नेपाली संघलाइ अनिर्णयको बन्दी बनाइयो

एनआरएनएलाइ उच्च अदालत पाटनले दिएको अन्तरिम आदेशको म्याद र कारण दुवै समाप्त

गैरआवासीय नेपाली संघका अध्यक्ष पन्तको आब्हान बेमौसी चियापान

एनआरएनएको नभएको निर्वाचन समितिबाट निर्वाचन रोकिएको सूचना

एनआरएनए अध्यक्ष कुमार पन्तका सबै प्रयास असफल, अन्तिम विकल्प बिस्तृतमा

एनआरएनए जापानले २०१९-२१ कार्यकालको पदावधि थप्यो, परंपरागत रुपमा पून:निर्वाचन गर्ने

एनआरएनए निर्वाचन प्रमुख नियुक्ति अबैधानिक, मार्च १६ अगाडि निर्वाचन हुन्न, त्यो समय सम्म पन्त कार्यकाल रहन्न

एनआरएनएमा उम्मेदवार र प्रतिनिधि नभएपछि निर्वाचन रोकियो, बिचौलिया टुकडीको नाटक रचियो

एनआरएनएको अनुगमनपछि उपाध्यक्ष लामा:पैसा र निर्णय एकल रुपमा गर्ने काम बन्द गर्नुहोस अध्यक्षज्यू

एनआरएनएका काच अध्यक्ष पन्त अजिवको कुरा गर्छन एक्लैको पद मात्र रहन्छ भन्छन

एनआरएनए अध्यक्ष एक्लैले त्यसमा पनि काचले जे पनि निर्णय गर्न कुनै अधिकार छैन:उपाध्यक्ष के सी

एनआरएनए जापानको फर्जी चुनाव केश नेपाल प्रहरीले एक्टिभ गर्ने, दर्जनौको बयान लिने

एनआरएनएको महाधिवेशन र निर्वाचन बिधिसम्मत रुपमा हुन्छ, व्यक्तिको उर्दीले होइन:उपाध्यक्ष लामा

मैले चुनाव गर्न सक्ने ठाउँ देख्दिन, गरे पनि भविष्यमा दाग बसी रहने देखिन्छ:राम प्रताप थापा

एनआरएनए निर्वाचन प्रमुखको राजिनामासंगै समिति बिघटन, निर्वाचन कम्तिमा ४ महिना नहुने

एनआरएनएमा समस्याको जड:अरुलाइ आउनै नदिने, अर्को बन्न नपाइने, नागरिकता जसरी पनि रोक्ने

एनआरएनए महाधिवेशनमा प्रतिनिधि विभेद कायम राखेर महाधिवेशन असंभव

एनआरएनएको मुद्धा सर्वोच्चमा, निर्वाचन समितिका प्रमुख सहितको राजिनामा

मुद्दा फिर्ता लिन माग गर्दै अदालत पुगे आइइएस पदाधिकारीहरु (निवेदन सहित)

एनआरएनएले अमेरिकाका प्रतिनिधिहरुको नाम मनोमानी रुपमा आफैं राखेकोप्रति ध्यानाकर्षण

एनआरएनएको डेलिगेट्स विवाद समाधान नगरेर गराइने कथित चुनाव वैध नहुने

एनआरएनएका काच अध्यक्ष पन्तले सेटिङ्ग आदेशपछि संघ फोर्न पहिलो कदम सुरु गरे

एनआरएनएमा सेटिङ्ग फैसला, आदेशमा गंभिर त्रुटी, अनुत्तरित प्रश्न, पन्तले संघ फुटाएर नै छाड्ने

एनआरएनएलाइ परराष्ट्र मन्त्रालयको निर्देशन कार्यान्वयन नगर्न उच्च अदालतको आदेश, धैर्य धारण गर्न आचार्यको आग्रह

एनआरएनमा टिम बद्रीले अदालतलाइ प्रभावित पार्न ककस गरे, अन्तर्राष्ट्रिय कानूनका ज्ञाता डा बलराम श्रेष्ठको जवाफ

गैरआवासीय नेपाली संघमा ककसको भैलो, संघ फोर्ने दैलो

गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुको दोश्रो विश्व भेलाका निष्कर्षहरु

अदालतबाट हार्ने लक्षण पाएपछि पन्तले सके लुटेर नसके फुटेर भएपनि एनआरएनए लिने निर्णय गरे

एनआरएनएको अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्न पन्तले बिचौलिया प्रयोग गरेको खुलासा

निवर्तमान अध्यक्ष पन्तको धम्कि हुँदैथियो एनआरएनए एनसीसीहरुको दोश्रो विश्व भेला सम्पन्न भयो

एनआरएनए राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुको दोश्रो विश्व भेला सुरु

एनआरएनएका अध्यक्ष लगायत सबै पद भ्याकुम, निर्वाचन समितिको म्याद अक्टुवर १८ मा नै समाप्त

एनआरएनएका काच अध्यक्ष पन्तले सरकार र अदालत दुवैको अपमान गरे, एनसीसी अध्यक्षहरुलाई धम्कि दिन

परराष्ट्र बिरुद्धमा मुद्धा हाल्ने खर्च एनआरएनएको कोषबाट दिने अधिकार राजेश राणालाइ छ?

नेपाल सरकार विरुद्ध मुद्दामामिला गर्ने काम लज्जा जनक, यो संस्थाको होइन कुमार पन्तको निजि कुरा हो

सरकारसँग झगडा गर्ने काम आजैदेखि बन्द गरौँ:आचार्य

एनआरएनए भर्सेस एमाले कुमार पन्त, उच्च अदालत पाटनमा परराष्ट्र बिरुद्ध निवेदनको पूर्णपाठ सहित

एनआरएनएको मुद्धामा उच्च अदालत पाटनद्वारा अल्पकालिन अन्तरिम आदेश, ५ डिसेम्बरमा अन्तिम फैसला

नेपाल सरकार विरुद्ध एनआरएनएका पन्तले मुद्दा हाले, दर्जनौं पाप लुकाउने अन्तिम प्रयास

गैरआवासीय नेपाली संघका पदाधिकारीले नै भने, महाधिवेशन र निर्वाचन हुन्छ, मुद्धा-मामिला होइन

एनआरएनएको संरक्षक परिषद्ले द्रुत गतिमा काम थाल्यो, केन्द्रीय सचिवालय परिषद् मातहतमा
गैरआवासीय नेपालीहरुले सरकार विरुद्ध मुद्दा मामिला गर्नु हुँदैन, संरक्षक थापा

गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक शेष घलेले परिषदको बैठक बोलाएका छन्

एनआरएनए संरक्षक परिषदलाई जिम्मा दिनु स्वाभाविक, संघका सल्लाहकारहरुले स्वागत गरे

परराष्ट्र मन्त्रालयले एनआरएनएको चुनाव गराउने जिम्मा संरक्षक परिषदलाई दियो, एनसीसीहरुले गरे

एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको एनअरएन स्टाटस समाप्त

गैरआवासीय नेपाली संघको नेतृत्वले फेरी झुक्यायो, संस्थाको साख बचाउन विकल्पको तयारी

एनआरएनएको डेलिगेट्स समस्या समाधान गरेर मात्रै चुनावमा जानुपर्छ: कुल आचार्य

गैरआवासीय नेपाली संघ निर्वाचनमा फेसियल रिकग्निशन प्रविधि लागू नगर्न माग

एनआरएनए जर्मनी विवाद अदालतमा, म्युनिख जिल्ला अदालतले जारी ग-यो कारण देखाउ आदेश

एनआरएनएको अनियमितता सच्याएर संरक्षक परिषद्लाई जिम्मा दिउँ:अध्यक्ष प्रत्यासी आचार्य

एनआरएनएमा परराष्ट्रलाई गुमराहमा राख्ने रणनीति:निर्वाचन नगराउने खेल

गैरआवासीय नेपाली संघको १० औं अन्तराष्ट्रिय महाधिवेशन र विश्वो सम्मेलन डिसेम्बर ९-१२ मा

एनआरएनका काच महासचिव शर्माले छद्म नाममा अध्यक्ष पन्तलाई गाली गर्दै लेख

गैरआवासीय नेपाली संघमा अन्योल, सड्यन्त्रको निरंतरता, चुपचाप र त्रासको अवस्था, विकल्प सोच्ने समय