Video

  • काेराेना कति यातना दिन भनी आयाै नढाँटी भन !

    आचार्य पिपल मणि सिग्देल नाैलाे राेग सरेर ग्रस्त हुन गाे साैन्दर्यकाे याे घर सारा विश्व अजीबकाे जहरमा पर्ला कि भन्ने डर । आफ्नै बास भयाे नि जेल कसरी काँप्दाे छ याे जीवन काेराेना कति यातना दिन भनी आयाै नढाँटी भन ?! नाैला ताेप विमान यानहर...