शाही युवा शक्ति नेपालले आफ्नो नेताको रिहाइको माग गर्दै प्रदर्शन गर्यो-भिडियो सहित

0
shares

by Krishna KC | Updated: 03 May 2019

248 views
-शाही युवा शक्ति नेपालले आफ्नो नेताको रिहाइको माग गर्दै प्रदर्शन गर्यो

शाही युवा शक्ति नेपालले आफ्नो केन्द्रिय सदस्य लगायत ४ जनाको रिहाईको माग गर्दै शुक्रवार देशको विभिन्न जिल्लामा सरकार विरुद्ध प्रदर्शन गरेको छ।

प्रदर्शनकारीहरुले राजतन्त्र र हिन्दुराज्यको पक्षमा नराबाजी समेत गरेका थिए। पक्राउ परेका आफ्ना कार्यकर्ता स-सम्मान रिहाई गर्न केन्द्रिय अध्यक्ष पशुपति खड्काले सरकारसँग माग गरेका छन।

यस पूर्व शक्तिको पक्राउ परेका कार्यकर्ताको समाचार हेर्न तलको लिंक क्लिक गर्नुहोस

https://hollywoodkhabar.com/pradhan-putla-4

प्रदर्शनको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस:

https://www.facebook.com/175475116122460/posts/846600725676559?sfns=mo