शाही युवा शक्ति नेपालले आफ्नो केन्द्रिय सदस्य लगायत ४ जनाको रिहाईको माग गर्दै शुक्रवार देशको विभिन्न जिल्लामा सरकार विरुद्ध प्रदर्शन गरेको छ।
प्रदर्शनकारीहरुले राजतन्त्र र हिन्दुराज्यको पक्षमा नराबाजी समेत गरेका थिए। पक्राउ परेका आफ्ना कार्यकर्ता स-सम्मान रिहाई गर्न केन्द्रिय अध्यक्ष पशुपति खड्काले सरकारसँग माग गरेका छन।
यस पूर्व शक्तिको पक्राउ परेका कार्यकर्ताको समाचार हेर्न तलको लिंक क्लिक गर्नुहोस
https://hollywoodkhabar.com/pradhan-putla-4
प्रदर्शनको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस:
https://www.facebook.com/175475116122460/posts/846600725676559?sfns=mo
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...