गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वया परिषद अमेरिकाको आसन्न चुनावमा, क्यालीफोर्निया, लसएन्जलसकी इन्दिरा त्रिपाठीले महिला संयोजक पदमा उम्मेद्वारी दिने जानकारी पठाउनु भएको छ।त्रिपाठीसँग नेपाल अमेरिका एकता समाज, NRNA NCC USA को महिला कमिटी सदस्य लगाया...