गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बिनोद कुँवरले मार्च १६-१७, २०२४ मा हुने एनआरएनएको ११ औं महाधिवेशन भब्य र ऐतिहासिक हुने भएकाले सबै एनआरएनहरुलाइ प्रतिनिधि भएर आउन अनरोध र निमन्त्रणा गर्नुभएको छ।
मार्च २०२२ मा काठमाण्डौको होटल याक एण्ड यतिमा...