गैरआवासीय नेपालीहरुले बनाएको मुख्यालय क्याम्पसमा एमाले पार्टीका पोलिटब्यूरो नेता तथा गुण्डा बिभागका इन्चार्ज महेश बस्नेतको नेतृत्वमा भवन कब्जा गरेर सभाहालमा मादक पर्दार्थ सेवन गर्दै बसेका गुण्डाहरुले गैरआवासीय नेपालीलाइ नै कुटेको कुरा सर्वत्र भएको छ।...