PNO

  • अध्यक्ष घलेद्वारा परराष्ट्रमन्त्री र गृहमन्त्रीसँग छलफल

    गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नवगठित सरकारका सरोकारवाला मन्त्रीहरुसँग भेटवार्ता गरी गैरआवासीय नेपाली संघका गतिबिधि र मुद्दाहरुबारे जानकारी गराउनुभएको छ। अध्यक्ष घले नेतृत्वमा आइतबार -११जुन,२०१७) मा गएको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री...