PNO

  • NRNA इक्वेटेरियल गेनियामा प्रथम अधिवेशन: अध्यक्षमा सेढाई

    मध्य पश्चिम अफ्रीका महादेशको ईक्वेटरियल गेनियामा रहेको बाटा शहरमा गैर आवासिय नेपााली संघ ईक्वेटरियल गेनियामा राष्ट्रिय समन्वय परिषदको प्रथम महाधिबेशन संम्पन्न भएको छ। यस महाधिवेशनले कृष्ण चन्द्र सेढाईको अध्यक्षतामा नौ सदस्यको नयां कार्य समिति दुई बर...