नेपालका राजनैतिक पार्टीहरुले आर्थिक अपचलन गर्दै आम माफीको नाममा गर्ने गरेको कानुनि मिचाई फेरी पनि प्रमाणित भएको छ। सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने निर्णय बदर गरेको छ।
नेपालगञ्जका चेतन मानन्धरको हत्यारा रिगललाई स...