News

  • एकीकृत समाजवादी पार्टीको महाधिवेशन जेठ ३ देखि ७ गतेसम्म

    नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) को महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म गर्ने निर्णय भएको छ। सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले माघ १४–१८ का लागि तोकिएको महाधिवेशन जेठमा सार्ने निर्णय गरेको हो । प्रवक्ता जगन्नाथ खतिवडाक...