डा बलराम श्रेष्ठ, जापान, फेब्रवरी १७, २०२२
गैरआवासीय नेपाली संघ (एनआरएन) जापानको चुनावमा धाँधली भएको भन्ने संसारभरका नेपालीलाई जानकारी भएको विषय हो। जापानको चुनावमा धाँधलीक साथै विभिन्न राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुमा प्रतिनिधि छनौटको विषयला...