पुरुषोत्तम महात्म्य कथा अध्यायको अध्याय १४ मा भगवान हरि सुदेब ब्राम्हणको तपस्याले प्रसन्न हुनुभयो। त्यसपछि भगवान हरिले के भन्नुभयो र उनको पुत्र प्राप्त हुने वर पाए वा के भयो भन्ने कुरा जान्नको लागि पं रामबाबु लुइटेलबाट प्रस्तुत १५ अध्यायको माहात्म्य कथा सुनेर लाभ प्राप्त गरौं।
पुरुषोत्तम महात्म्य कथा अध्याय
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु